My Comments

  • आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    आन्दोलनमा मधेसी मोर्चाका १० गलतीहरू

    मोर्चाले आन्दोलनलार्इ तुहाएको छ । मधेसी मोर्चाले यस आन्दोलनको एजेण्डालार्इ नै कमजोर पारेको छ । फेरी पनि यो समाप्त भएको छैन ।

  • फोरम नेपाल का अन्त्यः सत्ता समर्पण-मुद्दा विर्सजन का नयां दौर

    विगत कइ महिनों से फोरम का तमलोपा से एकिकरण का प्रयास चल रहा था । स्वयं उपेन्द्र जी तथा महन्थ ठाकुर जी ने इस प्रगति को गर्व के साथ स्वीकार करते हुए संचार माध्यम मे दिखे थे । यह अन्जाम नही पा सका । उपेन्द्र को महन्थ ठाकुर का ब्रम्हण जातीय नेतृत्व स्वीकार करने झिझक हुइ हो या महन्थ जी का सदैव का प्रजातन्त्रवादी–गैर कम्युनिष्ट दर्शन उपेन्द्र को पसन्द न आया हो । एक दुसरे का साथ काम नही कर सके । जब कि एक मधेस प्रदेश की मान्यता को ही जड से अस्वीकार करने बाले सदैव कम्युनिष्ट पृष्ठभूमि के अशोक रार्इ को उन्होने गले लगाया ।

  • नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    नेपाल प्रहरीको आधारभूत अमानवीय प्रवृति

    कुनै पुलिस अधिकृतको अनुहारमा रविन हुडको रंग देख्ने हाम्रो वौद्धिकहरू अहिले फेसबुकमा कमेन्ट लेखे वापत बाराका राजु साह (सरकारी अधिकृत) र सप्तरीका नागरिक रहमानले थुनामा जानु परेपछि आकाशबाट खसे सरह भएका छन् ।

  • तमरा अभियानको अपीलः संविधान सभा प्रगिमनकारी पक्षको क्रिडास्थल हुदैछ ।

    कांग्रेस-एमाले र माओवादीको आसन्न सहकार्य अनि सत्ता समर्पणवादी मधेसी दलहरूको पिछलग्गूपनले राज्यको संरचनामा आमूल परिवर्तन चाहने पक्षहरूलाई घोर धोका हुने निश्चित छ ।

  • तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    तराई मधेस राष्ट्रिय अभियानको प्रेस वक्तव्य

    आज जेठ १४ गते राजविराजमा एक प्रेस वक्तव्य जारी गर्दै मधेसी जनअधिकार फोरम-मधेसका बरिष्ट उपाध्यक्ष विवेकानन्द सिंह र महासचिव सुरेन्द्र साह लगायत दर्जनभर केन्द्रीय सदस्यहरु तराई मधेस राष्ट्रिय अभियानमा सरिक हुनु भएको छ । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले अभियानका गतिविधीहरुको जानकारी सार्वजनिक गर्ने उद्देश्यले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सो को जानकारी गराइएको हो ।

View all
Facebook Facebook

Latest Articles

  • काँग्रेस  कहाँ चुक्दैछ ? पुराना मित्रहरू के गरी बसेका होलान् ?

    काँग्रेस कहाँ चुक्दैछ ? पुराना मित्रहरू के गरी बसेका होलान् ?

    सात दशक देखि समुद्री आंधीमा फसेको जहाज जस्तो यो काँग्रेसलाई हेर्दा धेरैलाई, धेरै पटक डुब्यो डुब्यो लाग्या होला । तर, यौटा अजस्र शक्तिले यसलाई पार लगाउदै ल्याएको छ । के त्यो शक्ति आज जाग्रत छ र ?

    Read More
  • तिलाठी-कुनौलीको झगडा: न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको !

    तिलाठी-कुनौलीको झगडा: न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको !

    तिलाठी र कुनौलीको झगडा जनजीविकाको झगडा हो । न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको संघर्ष नै हो । तर, यो विवाद भारत सरकार र नेपाल सरकारका बीच हुनुपर्ने हुनै पर्दछ । अन्यथा यसको समाधान हुन सक्दैन । भारत सरकारले निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्नै पर्दछ र नेपाल सरकारले आफ्ना देशको हितका खातिर भारतसंग कुटनैतिक माध्यमबाट पहल गर्नै पर्दछ ।

    Read More
  •  पश्चातगामी, जड, अनुदारवादी-असहिष्णु राज्य प्रणाली र त्यसैका सब सिष्टम बीचको कसरत

    पश्चातगामी, जड, अनुदारवादी-असहिष्णु राज्य प्रणाली र त्यसैका सब सिष्टम बीचको कसरत

    नेपालका अभिजात्य वर्ग वा एलीटहरूले संघीयतालाई पचाएको छैन । यो फगत आरोप हैन, यथार्थ हो ।

    Read More
  • नयां संविधानः चुकेका छन् मधेसी दलहरू

    नयां संविधानः चुकेका छन् मधेसी दलहरू

    अब जनताको चाहना अनुसार एकात्मवादी राज्य संरचनामा आमूल परिवर्तनका साथ संविधान बन्न नसक्ने निश्चित भएको छ । मधेसी र जनजाति जनताको मांग तथा चाहना अनुसार त अब संविधान बन्ने कुनै संभावना नै रहेन । यस अवस्थामा संविधानसभा भित्र रहेका मधेसी तथा आदिवासी-जनजातिका हिमायती भनिएका दलहरूले जनतालार्इ जवाफ दिनुपर्ने भएको छ कि, यत्रो समयसम्म संविधानसभामा उनिहरूको उपस्थितिको औचित्य के रह्यो ?

    Read More
  • मधेसको औपनिवेशीकरणः झलनाथ खनाल जी संवाद गराै ।

    म तपार्इलार्इ संझाउन चाहन्छुः के हो औपनिवेशीकरण ? मधेसमा आन्तरिक औपनिवेशीकरण छ वा छैन ? विगतको कयौं दशकको अध्ययन गर्दा स्पष्ट हुन्छ कि मधेसलाई यथार्थमा राज्यसत्ताबाट आन्तरिक औपनिवेशीकरणको नीति अन्तरगत पारिएको छ । पहाड उहिले देखि नै राजनीतिक शक्ति र प्रभुत्वको केन्द्र रहिआएको छ भने तराईलाई सधैंभरि मोफसलका रूपमा राखियो । व्यवहारमा यसलाई झण्डै एउटा उपनिवेश सरहको सीमान्त प्रदेशकै रूपमा मानियो ।

    Read More
  • पर्वते–मधेसी  हामी सँगै बसेर देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

    पर्वते–मधेसी हामी सँगै बसेर देशको विकासमा लाग्न सकौंला भन्ने मेरो बुझाई हो ।

    राजा ज्ञानेन्द्रको समयमा जो असहमत थिए, उनीहरूलाई प्रताडित गर्नका लागि र राजा ज्ञानेन्द्रको ध्येयलाई सावित गर्नका लागि हामीजस्ता मान्छेहरूलाई आरोपित गरियो । पछि, जब मुलुकमा प्रजातन्त्र आयो, मैले विशेष अदालतबाट सफाई पाएँ, तर अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दियो र सर्वोच्चले पछिको बदलिंदो समयमा मेरो बदलिंदो भूमिकालाई ध्यानमा राखेर मलाई प्रताडित गर्ने काम गर्‍यो ।

    Read More
View All

Party Activities

  • तमरा अभियानको प्रेस वक्तव्य

    तमरा अभियानको प्रेस वक्तव्य

    मधेसी मोर्चाले सत्तामा जानका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसंग समझदारी गरेको छ । यस तीन बुँदे समझदारीका बिषयहरू केलाउनु आवश्यक छैन । यो सत्ता समर्पण र मुद्दा विसर्जनवादी सोचका, मधेसी मोर्चामा रहेका सत्तालम्पट पार्टीहरुको घोर अनैतिक, अतार्किक र मधेसी जनता प्रतिको घोर कृतध्न कार्य हो ।

  • एक मधेस एक प्रदेश अनिवार्य, मधेसीको पहिचानलाई मान्यता नदिने संविधान मान्दैनौं

    एक मधेस एक प्रदेश अनिवार्य, मधेसीको पहिचानलाई मान्यता नदिने संविधान मान्दैनौं

    कांग्रेस, एमाले र एमाओवादीका नेताहरु मस्यौता निर्माणको क्रममा मधेसीको पहिचानलाई समाप्त पर्ने खेलमा लागेका छन् । प्रदेश निर्माणका क्रममा मधेसीहरुलाई कमजोर पार्ने षडयन्त्र भई रहेको छ । मधेसी समुदायले आफनो मुद्दालाई स्थापित गर्न खवरदारी आवश्य रहेको छ ।

View All

My Books

  • pdf

    नेपाल के राजनीतिक आन्दोलन मे मधेसी समुदाय का योगदानःराणा-राजा से गणतन्त्र तक

    इस प्रकाशन का उद्देश्यः इसे पढने से आप को ज्ञात होगा कि नेपाल मे राणाशाही से मुक्ति की आन्दोलन, संसदीय प्रजातान्त्रिक प्रणाली के स्थापना का संघर्ष, राजा के द्वारा लगाये गए पंचायति तानाशाही के बिरुद्ध का लडाई से होते हुए संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना की कठिन यात्रा के दौरान-हरेक मोर्चाओं मे मधेसी समुदाय ने बलिदान दिया हैं । मधेसी समुदाय के बलिदान के बगैर नेपाल मे कोई भी परिवर्तन संभव नही था । परन्तु हरेक परिवर्तन के बाद मधेसी समुदाय के राजनीतिक मांगों को राज्य के द्वारा तिरस्कार किया गया । साथ हि, मधेसी समुदाय के द्वारा स्थापित राजनीतिक पार्टी का एक संक्षिप्त लेखाजोखा भी इस पुस्तिका मे किया गया हैं । फिर भविष्य का रास्ता क्या हैं ? यह बताने का कोशिस किया गया हैं । आशा हैं, इतिहास से आप वाकिफ होगें ।

    DOWNLOAD

  • pdf

    मधेस ः अबको नयां संकल्प

    मधेसको राजनीति समर्पणवादको दिशा उन्मुख छ । सबै उपलब्धि धरापमा छन् । संविधान सभा प्रयोजनहीन हुनेछन् । अब के गर्ने ? जेपी गुप्ताले प्रस्तुत गरेका छन्–नयां कार्यभार र नयां विचार । यही हो यस पुस्तिकाको सार

    DOWNLOAD

  • pdf

    जेलबाट मेरो चिठी ( मूल हिन्दीमाः जेल से मेरी चिठी )

    दमनकारी राज्यमा, जो राज्यको विरूद्ध उभिन्छ, राज्यपनि उसको विरूद्ध खनिनु अस्वभाविक होइन । जो राज्यको ढांचालाई तोड्न खोज्छ, उसलाई नेस्तानाबूद पार्न राज्यले पनि बांकी राख्दैन । राज्यले खडा गरेको सिक्री मैले तोडन खोज, राज्यले मलाई सिक्रीमा बाध्यो । अदालतको नियत त न्यायदिनु हुदै होइन । मलाई अहिलेको राजनीतिक मूलधारबाट बाहिरराख्नु मात्र अदालतको नियत हो । जेलबाट जेपीले लेखेको पत्र यहां पुस्तिकाको रूपमा उपलब्घ छः

    DOWNLOAD

  • pdf

    जेपी किन जेल परें ?

    जेपीलाइ किन झुठो मुद्दामा फसाइयो? राज्य षडयन्त्रको एक षडयन्त्रात्मक एवं पूर्वाग्रही सत्य तथ्य जहां अदालत पनि योजनाको पात्र भयो । सम्पूर्ण पुस्तक यहां उपलब्ध छः

    DOWNLOAD

  • pdf

    मधेसःसामाजिक संरचना र विभेद/Madhesh Social Demography And Discrimination, by JP Gupta

    मधेस नेपालको अंग भएपनि यो सामाजिक–राजनीतिक विभेदको शिकार रहेको हो । यस्को प्रकृति आन्तरिक औपनिवेशिकता प्रकारको छ । तथ्यहरूले यसको पुष्टि गरिरहेको छ । यस पुस्तकमा यसको जानकारी पाइन्छ कि नेपालको मधेसले कुन प्रकारको विभेद खप्नु परिरहेको छ ।

    DOWNLOAD

View All